Nepal - Google News
RADIO NEPAL - The national radio station of Nepal
Latest news and analysis from Nepal on politics, economics and society| Nepali Times | nepalitimes.com
नेपाली पोष्ट | English Section
The Himalayan Times - Nepal News, News on Nepal, News of Nepal, Nepali News, Nepalese News
Arghakhanchi Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos किमडाँडा लगायत: अर्घाखाँची जिल्लाको किमडाँडामा बुधवार राती एक बच्चालाई चितुवाले खाएको छ । किमडाँडा गाविस वडा नं. १ मरासिनी टोलका दुई बर्षिय सौगात मरासिनी साँझ करीव आठ बजे चितुवाले घर आँगनबाट लगेको थियो । आमा शान्ता मरासिनीले बच्चाको हात खुट्टा धोइवरी कपडा लिन भित्र गएको र भित्रबाट बाहिर निस्कँदा बच्चा नदेखेपछि स्थानीयलाई खवर गरेकी थिइन् । घटना भइसकेपछि रातभर नै नेपाल प्रहरी र स्थानीयवासीले जंगलमा रातभरी खोजी गरेका थिए। विहान ८ बजेमात्र किमडाँडा १ को जंगलमा बच्चाको शरिरका केही टुक्राहरु भेटिएका थिए। Arghakhanchi Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos